मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आगामी वर्ष एमालेका लागि पार्टी शुद्धीकरणको वर्ष

Ujyalosandeshonline 12431+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

काठमाडौं । नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेण्डा छिटै सार्वजनिक हुनेछ । सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको उनले बताए । यसअघि कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताए । 

विभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगरी पार्टी प्रवेश नगराउने निर्णय गरेका हुन् । 

एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार