मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भैइरहेको छ : प्रचण्ड

Ujyalosandeshonline 11566+ समाचार ( )
१२ माघ २०८१, शनिबार

दाङ । नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन् । 

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन् । 

उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छाँै । यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धि ऐन बनाउन जोड दियाँै । यो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ । हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फि बिकासको लागि निरन्तर प्रयास भैरहेको छ ।’

यसको साथै, उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४  सय वेडहरु थप्ने प्रक्रिया सुरु भएको बताए । उनले भने, ‘हाम्रो नेतृत्वमा थप ४  सय ओटा वेडहरु थप्ने प्रक्रिया सुरु भएको हो । अब चार सय वेड थपिँदा यहाँ साढे ७ सय वेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको बिकासको लागि म सदन र सरकारमा  यो बिषयलाई गम्भिर रुपमा उठाउँछु ।’   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार