मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आगोलागीबाट जोगाउन सचेतना फैलाउदै प्रहरी

जैसमोहम्मद खान 76+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

मर्चवार । लामो खडेरी र तातो हावाका कारण बढ्दो आगलागीलाई नियन्त्रणका लागि मर्चवारमा प्रहरीले सचेतना दिई रहेको छ । मर्चवारमा रहेका बिभिन्न बर्डर आउट पोष्ट एवम ईलाका प्रहरी कार्यालय मझगावा, ईलाका प्रहरी कार्यालय मर्चवारले आफ्नो क्षेत्रमा सचेतना फैलाउन सुरु गरेको हो । 

गँहु काटेर छोडिएको ठूठो नजलाउन, बालबालिकाको पहुँचमा सलाई लगायतका वस्तु नराख्न, विद्युतीय उपकरणहरुममा ध्यान दिनुपर्ने लगायत प्रहरीले सचेतना दिईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार