मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एमालेले बनायो १८ बुँदे वार्षिक कार्ययोजना

Ujyalosandeshonline 11540+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेले पार्टीलाई र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । शुक्रबार केन्द्रीय सचिवालयको बसेको केन्द्रीय सचिवालयको बैठकले निर्णायक राष्ट्रिय शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

उनले भने,‘आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टीको वार्षिक कार्ययोजना  निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजनाभित्र१८ वटा विषयहरु समावेश गराएका छौं ।’उनले पार्टी सदस्यता नवीकरणविस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको पनि जानकारी दिए । 

उनले भने,‘पार्टी सदस्यता नवीकरणविस्तार र अभिलेखको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । केही जिल्लामा अधिवेशन गर्न बाँकी छ जुन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने कार्ययोजना छ । सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ ।’त्यस्तै एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार