मुख्य समाचार
बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह | सभापति लामिछाने-सम्बोधन | पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या | सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग गर्दै पर्यटन व्यवसायीले बुझाए ज्ञापनपत्र |

हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन

Ujyalosandeshonline 11594+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो । 

गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी ¥यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो । एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । 

कमलादीस्थित स्काइवाक टावरबाट निकालिएको ईभी ¥याली सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्मको निकालिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार