मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’

Ujyalosandeshonline 12431+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं ।  प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । 

बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन् । 

बैठकमा युनेस्को नेपालका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले सरकारसँगको सहकार्यमा शिक्षक शिक्षा दिन थालिएको बताए । 

उनले भने,‘ शिक्षकका विषयमा विश्वभरी नै कुराहरु उठ्न थालेका छन् । शिक्षक नभइकन केही हुदैन भन्ने छ । अब हामीले शिक्षकलाई आईसीटिमा लैजानुपर्छ । शिक्षकलाई कम्प्युटरसम्बन्धि ज्ञान हुनुपर्यो । विद्यार्थी जान्ने र शिक्षक नजान्ने भयो भने समसया हुन्छ । शिक्षकहरुलाई यही विषयवस्तुकने ज्ञान दिन हामीले पाँच दिनको तालिम दिने निर्णय गरेका छौं ।’ 

पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरुलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालयतहबाटै सिकाइ आरम्भ गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार