मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

महिला सक्षमता आजको आबश्यकत : मेयर खान

Ujyalosandeshonline 11564+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

भैरहवा । संविधान सभा सद्स्य एबम सिद्दार्थनगर नगरपालिका रुपन्देहिका प्रमुक ( मेयर) इस्तियाक अहमद खानले महिला सशक्तिकरणमा जोड दिएका छन् । भौतिक र पुर्वाधारसगै एउटा पुर्ण समाजकोलागी सामाजिक बिकास पनि महत्वोपुर्ण रहेको उल्लेख गर्दै उनले सामाजिक बिकासको अर्को महत्त्वपूर्ण पाटो महिला तथा किसोरिहरुको सशक्तीकरण एबम सक्क्षमता भएको उल्लेख गरे । 

महिला सशक्तिकरण अनुशन्धान केन्द्र बुटवलको व्यवस्थापन र सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित महिला तथा किशोरीहरुलाइ २ दिने महिला सशक्तिकरण एवम क्षमता अभिवृद्धि सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै मेयर खानले इमान्दार भएर काम गरे सफल हुने विस्वास पनि ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सिद्दार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले मिहालाहरु सबल र सक्क्षम भए सामाजिक बिकास छिटो हुने बताउदै सोही उदेश्य पूरा गर्न कार्यक्रमको आयोजना गरिएको बताए । केन्द्रको अध्यक्ष रेखा ज्ञवालिको सभातित्व, अधिबक्ता केशब राज पोखरेलको संचालन र उपाध्यक्ष तारा रायमाझिको स्वागतमा भएको कार्यक्रममा रिता खनाल र राजेन्द्र लम्सालले प्रशिक्षण दिने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार