एलपी ग्यास सिलिन्डर नष्ट गर्ने नयाँ प्रविधि

Ujyalosandeshonline 11162+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

बनेपामा मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका एलपी ग्यास सिलिन्डरहरु अत्याधुनिक प्रविधिमार्फत डिस्पोजल गर्न थालिएको छ । विगतमा हातले नै कुच्याएर नष्ट गरिने सिलिन्डर अब नयाँ मेसिनको सहायतामा नष्ट गर्न थालिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार