मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयो

Ujyalosandeshonline 11171+ समाचार ( )
२१ पौष २०८१, आइतबार

रौतहट । रौतहट प्रहरीले बेवारिसे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीलेदुर्गा भगवती गाउँपालिक वडा नम्बर ३ मत्सरीको सडकबाट गाडी बरामद गरेको हो ।

उक्त गाडी चोरीपैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टालीले बेवारिसे अवस्थामा बरामद गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

उनका अनुसार केहीसँग सोधपुछ गर्दा र हक दाबी गर्न कोही नआएकोले गौर भन्सार कार्यालयमा दाखिला गरिएको छ । भारतीय न०१ पि ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको स्कारपियो गाडी बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएको उक्त गाडीको तीस लाख मुल्यांकन गरि भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार