मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

भैरहवा मेडिकलमा ‘शल्यक्रिया सेफ्टी चेकलिष्ट’ विषयक कार्यशाला सम्पन्न

Ujyalosandeshonline 11564+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवामा एकदिने ‘शल्यक्रिया कक्षमा बिरामीको सुरक्षा वृद्धि : डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ विषयक कार्यशाला सम्पन्न भएको छ । शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा उक्त कार्यशाला भएको हो ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शल्यक्रिया सेफ्टी चेकलिष्ट अनुरुप प्रशिक्षार्थीहरुलाई मास्टर कक्षासहित स्किल ल्याबमा प्रयोगात्मक रुपमा म्यानिकुइनमा सिकाइएको थियो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा युसीएमएसका प्राचार्य तथा एनेस्थेसिया विभाग प्रमुख प्रा.डा.लक्ष्मी पाठक तथा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह हुनुहुन्थ्यो । कार्यक्रममा शल्यक्रिया विशेषज्ञ डा.सगुन थापा क्षेत्री तथा एनेस्थेसिया विशेषज्ञ डा.केशव अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार