मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण अलपत्र परेका यात्रुलाई प्रहरीले गन्तव्यमा पुर्‍यायो

Ujyalosandeshonline 11564+ समाचार ( )
८ अशोज २०८२, बुधवार

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा आएको पहिरोले बाटो अवरुद्ध हुँदा राति सडकमा अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले उद्धार गरी गन्तव्यमा पुर्‍याएको छ। गएराति आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौं यात्रुहरू बाटोमै रोकिएका थिए।

यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल प्रहरीका दुईवटा निःशुल्क बस सञ्चालन गरी उनीहरूलाई नारायणगढसम्म पुर्‍याउने व्यवस्था गरेको हो।रातिको समयमा सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रहरीले तत्काल कदम चालेको थियो। प्रहरीको यस कार्यले अलपत्र परेका यात्रुहरूलाई ठूलो राहत मिलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार