मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

डा.राउतलाई चुनौति दिएका जनमतका ६ नेता पार्टी त्यागे

Ujyalosandeshonline 12431+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं । जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन् ।

उनीहरुले आज सामूहिक राजीनामापत्र जारी गर्दै भनेका छन् ‘हामीले माग गरेको राजीनामा पत्रलाई तपाईंले अपहेलना गरी जेनजी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता–कार्यकर्ताहरूलाई अहंकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरिसकेपछि हाम्रो ध्यानाकर्षण भएको छ । त्यसैले आधार मानी आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा गर्दछौँ ।’ राजीनामा दिने ६ जना नेताले हिजोमात्र पार्टीका अध्यक्ष डा.सिके राउतलाई अध्यक्ष पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका थिए । तर आज उनीहरुलेले स्वयम राजीनामा दिएका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार