मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पाल्हिनन्दन गाउँपालिकाले भूकम्पप्रभावितलाई तीनलाख बराबरको राहत सामग्री पठाउने

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

परासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले भुकम्पप्रभावित क्षेत्रमा ३ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ । बुधवार बसेको आकस्मिक कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष फातुुमा खातुन अंसारी (सकिना) ले बताइन् ।

गत शुक्रबार राति ११ : ४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा जनधनको क्षति भएको छ ।

प्रतिक्रिया

Kennethrok १५ भाद्र २०८१, शनिबार

https://gogocasino.one

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार