मुख्य समाचार
असुरैना माविको अध्यक्षमा जैसमोहम्मद खान लगातार छैटौँ पटक चयन | रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी | पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात | दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट | लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना | हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ | एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू | रास्वपा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन हुने निश्चित | विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभापति थापा - मन्तव्य |

रुपन्देहीबाट ८ लाख बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 11614+ समाचार ( )
३ माघ २०८१, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रूपमा ल्याइएको भन्सार छलीको सामान बरामद गरेको छ । प्रहरी टोलीले सियारी गाउँपालिका–२ स्थित कटुवाबाट भन्सार छली गरी ल्याउँदै गरेको ८ लाख १० हजार ७ सय ६० रुपैया बराबरको अवैध सामान विहीबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीले बताए ।

बरामद सामानमा ४००० पिस मोवाइलका ग्लास, ७०४ पिस मोवाइलका कभर, १९६० पिस ऐर फोन, १५८८ पिस चार्जर केवल र विभिन्न किसिमका कस्मेटिक सामानहरु रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार