मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

Ujyalosandeshonline 11171+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौं ।  लोकतान्त्रिक  समाजवादी  पार्टी  नेपालका  अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी  र जनजातिलाई  हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन्  ।  बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताएका हुन् ।  

उनले  भने, ‘जसोतसो  संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं । संशोधन भएपनि मधेशी मधेशी नै रह्यो । जनजाति  जनजाति  नै रह्यो, हेर्ने  दृष्टिकोण, गरिने व्यवहारमा कहिले  परिवर्तन भएन । संविधानले सहि उत्तर दिइरहेको छैन ।’साथै उनले  संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानून नै नबनेको जिकीर गरे । जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार