मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जब चप्पल र झोला भेटियो ...

Ujyalosandeshonline 11566+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

पोखरा । घरबाट हराएका एक युवकको शव तीन दिनपछि सोमबार सेती नदिमा फेला परेको छ । कास्कीको माछापुच्छ्रे–१ करूवाका २५ वर्षीय जगत पुन मृत फेला परेका हुन् । 

गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन् । नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो । घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदिको खोंचमा गर्नुपर्ने देखियो । 

वडा प्रहरी कार्यालय बगर, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले करिब १५० मिटरको खोंचमा खोजी गर्दा उनको शव सेती नदीमा ३ मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार