मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कर्णालीमा हिउँ पर्यो, ताल्चा विमानस्थल बन्द

Ujyalosandeshonline 12437+ समाचार ( )
३ माघ २०८१, बिहीबार

मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ ।

माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए । विहीबार दिउँसो मुगुको सदरमुकाममा बर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ । हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार