जनमत पार्टी रुपन्देहीद्वारा पालिकास्तरीय बैठक सम्पन्न

Ujyalosandeshonline 12436+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

भैरहवा । जनमत पार्टी, रुपन्देहीले जिल्लाका सम्पूर्ण पालिकामा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ । बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य तथा रुपन्देहीका सूचना समिति अधिकारी (प्रवक्ता) रुपचन यादवले बताउनुभयो । प्रवक्ता यादवका अनुसार बैठकमा संगठन विस्तार, पार्टी प्रवेश, किसानहरुका समस्या, लगायत विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार