मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राप्रपाले टुंग्यायो समानुपातिक सांसद : रुपन्देहीका ताहिर अलीसहित ४ जनाको नाम सिफारिस

Ujyalosandeshonline 11564+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो भागमा परेको समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदका लागि अन्तिम नामावली तय गरेको हो।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार राप्रपाले पाएको चार सिटमा विभिन्न समावेशी समूहलाई समेटेर नाम टुंग्याइएको छ। जसअन्तर्गत खस आर्य पुरुषतर्फबाट भरत गिरी र मुस्लिम पुरुषतर्फबाट ताहिर अलीलाई चयन गरिएको छ। त्यसैगरी, महिलातर्फ खस आर्य कोटाबाट खुस्बु ओली र आदिवासी जनजाति महिलाबाट सरस्वती लामालाई समानुपातिक उम्मेदवारका रुपमा छनोट गरिएको छ। मुस्लिम पुरुष कोटाबाट समानुपातिकमा पर्न सफल ताहिर अली रुपन्देही निवासी हुनुहुन्छ। उहाँ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्रीको जिम्मेवारीमा समेत सक्रिय रहनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार