मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बस दुर्घटना अपडेट : भारतीय दुतावासले जारी गर्यो आपतकालिन राहत नम्बर

Ujyalosandeshonline 11564+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

भैरहवा । नेपाल भ्रमणमा आएका भारतीय पर्यटक सवार यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएपछि नेपाल स्थित भारतीय दूतावासले आपतकालिन सहायता लागि सम्पर्क नम्बर जारी गरेको छ ।

दूतावासले शुक्रवार सामाजिक संजाल फेसबुकमा घटनाबारे जानकारी गराउँदै राहत र उद्धार लागि समन्वय भईरहेको जनाएको छ । साथै, घटनासँग सम्बन्धित सरोकारवालाहरुले दूतावासको आपतकालीन सहायता(राहत) सम्पर्क नम्बर +९७७-९८५११०७०२१ मा सम्पर्क गर्ने सकिने जनाएको छ ।

शुक्रवार पोखराबाट काठमाडौंतर्फ जादैँ गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक नदीमा खस्दा मृतकको संख्या २७ पुगेको छ । घाईतेहरुको विभिन्न अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै यात्रु भारतको महाराष्ट्र प्रदेशको भुसावलको धरनगाउँका रहेको बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार