मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

दाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थान

Ujyalosandeshonline 11540+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । दानाकपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार डेन्मार्क प्रस्थान गरेको छ । जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेर समूहको छात्र टोली सहभागी हुने छ ।

यु–१२ उमेर समूहमा कृशल लिम्बू, प्रविक तामाङ, सभ्यमअमात्य, बृमधा तामाङ, मिङमार गेलु शेर्पा, रिजन भुजेल, सन्चेस भुजेल र युनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

यु–१४ मा सिद्धार्थ देवकोटा, कश्यपराज थापा, शुभम् अमात्य, प्रजल बस्नेत, निक्सन केसी, शुलभध्वज जोशी र आदिप्त बस्नेतले खेल्ने छन् ।

यु–१६ मा गौरवबहादुर खड्का, गोरक्षजंग सुवेदी, आरुश पौडेल, अमर लिम्बू, युङड्रु वाङगेल गुरुङ, आलोक जिरेल, समिर गुरुङ, अमुलमहर्जन, प्रतीक थापा, शुभम् थापा, सोहन बस्नेत, अध्ययन गुरुङ, अग्रिम जंग सिंह बस्नेत, ग्रेमन श्रेष्ठ, लिसन गुरुङ र जोसुअ बुढाथोकी सहभागीहुने छन् । यु–१२ र यु–१४ को प्रतिस्पर्धा भने सेभेन ए साइड स्वरुपमाहुनेछ ।

टिम व्यवस्थापकमा रमेश भुजेल र नारायण रोका, प्रशिक्षकमा अमिर विशुंखे, विनोद बुढाथोकी र आशिष कपाली रहेका छन् । प्रतियोगितामा ४५ भन्दाबढी राष्ट्रको सहभागिता रहने व्यवस्थापक रोकाले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार