मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

धकधई बजारमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षिय कृष्ण मुरली खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार परासीबाट भैरहवा आउने क्रममा रोहिणी गाउँपालिका वडा नम्बर ३ को धकधई बजार नजिकै करिब ६ बजे दुर्घटना भएको हो । ना १ क  १७५३ नम्बरको ट्रकलाई सोही दिशाबाट आउदै गरेको लु ८२ प २७५५ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते चालक खनाललाई उपचारको लागि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा पुर्याउदा  अस्पतालले उनलाई मृत घोषित गरेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

ट्रक चालक धादिङ्गको बल्छि गाउँपालिका वडा नम्बर ७ बस्ने ४० वर्षिय नवराज खतिवडा प्रहरी नियन्त्रणमा रहेको यसबारे थप अनुसन्धान भई रहेको कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार