मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जितहो : रवि लामिछाने

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताएका छन् । सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगतभएसम्मपछि नहट्ने बताए । 

उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ । केहीनभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन । तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जितहो । शरिरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमाउभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगतजीवनको लागिकहिल्यै केहीमागेको छैन । म राजनीतिमाहुन्नथे भने यो दुखखेप्नुपर्ने पनिथिए । लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेपलागेपनिजुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए । 

उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिनपनिहार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन् ।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमाआएको मान्छे हुँ । जतिसुकै आक्षेपलागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार