मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

तिर्थालुको आकर्षणमा त्रिवेणी पाटन

Ujyalosandeshonline 11540+ समाचार ( )
तस्बिर :खगेन्द्र भट्टराई
२५ श्रावण २०८२, शनिबार

त्रिवेणी काखमा रहेका दर्जनौं सुन्दर पाटनले बडिमालिका जाने र आउने भकतालुहरुलाई लोभ्याउछ । त्रिवेणी पाटक ‘भूस्वर्गको’ नै भएको अनुभूति तिर्थालुले गर्छन् । सुन्दर हिमाल र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन् । पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको हो । 

त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। त्यसैले बडिमालिका जाने तिर्थालुहरुले जाँदा र आउँदा त्रिवेणीमा नुहाएर पुण्य कमाउने विश्वास गर्छन् । अछाम, बाजुरा र कालिकोटबाट नजिक पर्ने त्रिवेणी पाटन पछिल्ला दिनमा बडिमालिकाबाहेकको समयमा पनि पर्यटकको रोजाईमा पर्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार