क्वारेन्टाइन कार्यालय, भैरहवाले बिहीबार रुपन्देहीको बेलहियामा आयोजना गरेको भन्सार एजेन्ट र सुरक्षाकर्मीलगायत सरोकारवालासँगको अन्तरक्रियामा सहभागी वरिष्ठ बाली संरक्षण अधिकृत सहसराम चौधरी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेलगायत ।