मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

संसद छल्ने सरकारले नियत राम्रो भएन् : माओवादी केन्द्र

Ujyalosandeshonline 11171+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सदन छलेर पार्टी विभाजनको अध्यादेश ल्याउन खोजेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नभएको भन्दै अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने निष्कर्ष निकालेको जानकारी दिए । 

उनले भने,‘अधिवेशन गर्न धेरै नै ढिलो भएसकेको छ । चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्नुपर्छ । सरकारको नियत राम्रो देखिएको छैन् । सदन छलेर वा संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ । त्यो अध्यादेश पनि पार्टीहरुलाई विभाजन गर्न फुटाउन गर्दैछ । सरकारको गतिविधि हेर्दा लोकतन्त्र माथि निकै ठूलो गम्भिर समस्या पैदा हुँदैछ । यो सामान्य कुरा होइन् । हामी सबै पार्टीहरुसँग छलफल चलाउँछौं र प्रभावकारी दबाब सृजना गछौं ।’ 

समाजवादी विचारधारको विकासका लागि, सवै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूले जोड रहेको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार