मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ

Ujyalosandeshonline 12617+ समाचार ( )
१७ कार्तिक २०८३, सोमबार

मर्चवार । रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका–७ स्थित धानखेतमा खातुनको शव फेला परेको थियो । घटनापछि प्रहरीले थालेको अनुसन्धानका क्रममा सोमबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभएको छ।

पक्राउ परेकाहरूको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने भएकाले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ। प्रहरी निरीक्षक साहका अनुसार पक्राउ परेकाहरूले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। मृतक खातुनको शरीरबाट लुटिएका गहनाको खरिद–बिक्री तथा घटनासँग सम्बन्धित अन्य विभिन्न पक्षमा अहिले थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार