मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुस्ताको ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतको पहलवान प्रथम

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वडा नम्बर ५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला सम्पन्न भएको छ ।

मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका थिए भने दितृयमा भारतको  हरियाणा बस्ने राहिल पहलवान विजेता भएका छन भने तितृयमा भारतको महराजगंज जिल्लाका  बृजेश पहलवानले हाथ पारेका छन । 

प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद  दितृय हुनेलाई २० हजार नगद र  तितृय हुनेलाई एक मुस्ट १० हजार नगद  प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल परतियोगीतामा कुल २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।

वडाका वडाध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।

सो अवसरमा  सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे  , समाज सेवी ओम प्रकाश जयसवाल,संजित शर्मा ,रवीन्द्र जयसवाल, कनहिया हरिजन ,संतोष यादव, भरत भुवाल चौहान ,नन्दकिशोर कुशवाहा  लागायतको उपस्थिती रहेको थियो ।

आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा प्रदेश सभा सदस्य कलवारले जोड दिनु भएको थियो । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहार बाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ । नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार