मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

अवैध रुपमा माटो उत्खनन् गरिरहेको सवारी साधन प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11567+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

भैरहवा । अवैध रुपमा माटो उत्खनन् गर्दै गरेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका-११ पिपरहियामा अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा भ्याकु लोडर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा पठाइएको र कार्यालयले ६५ हजार रुपैयाँ जरिवाना कारवाही गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार