मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाक्री

Ujyalosandeshonline 12674+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई  सम्मान गरिएको छ ।  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच भण्डारी सहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको  हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भैइरहेको बताएकी छन् । उनले नेपाली भलिबल ईतिहासमा यो  टिमले भलिबलको युगलाई जन्माएको बताइन् ।

उनले  भनिन् , ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात अपराजित यात्राको  लागि खेलाडी बहिनीहरुलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो  हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो  युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरुले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल ईतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’

साथै, उनले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताईन् । उनले भलिबललाई अझै उच्च स्थानमा पुर्याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार