मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

चिनी उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

सितमती हरिजन 24+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, कुडियामा रहेको एक चिनी उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । बागमती खाड्सारी चिनी उद्योगमा वेल्डिङको काम गर्ने क्रममा स्थानीय ३५ वर्षीय विजय हजामको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उद्योगमा वेल्डिङ गर्ने क्रममा हजामलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी करिब २० फिट तल खसेका थिए । गम्भीर घाइते भएका हजामको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार