मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बुद्ध जयन्तीको अवसरमा पडसरीमा दीप प्रज्वलन

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

भैरहवा । शाान्तिका अग्रदुत गौतमबुद्धको २५६९ औं जयन्तीको अवसरमा युथ क्लब अफ पडसरीले रुपन्देहीको ओमसतिया गाउँपालिकामा दीप प्रज्वलन गरेको छ। मुलुकको साथै विश्वमा शान्तिको कामना गर्दै पालिकाको पडसरी क्षेत्रको सिद्धार्थ राजमार्गमा दीप प्रज्वलन गरिएको क्लबका अध्यक्ष सुरज मिश्रले बताए। क्लबले राजमार्गको पडसरी क्षेत्रमा राखिएको बुद्धको प्रतीमा स्थलहरुमा दीप प्रज्वलन गरेको हो। विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहेको क्लबले बुद्धजयन्तीको अवसरमा प्रत्येक वर्ष दीप प्रज्वलन गर्ने गर्दछ। 

कार्यक्रममा क्लबका अध्यक्ष मिश्र, क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्ती (कुमार), सचिव सुष्मा भुजेल, सहसचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष कपिल कुमार जिटी, सदस्य जितेन्द्र यादव, अच्यूत आचार्य, रामेश्वर सुवेदी, सन्दिप कार्की, शर्मिला थापा, केदार निरौला, विनोद क्षेत्री, देवेन्द्र मरासिनी लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार