मुख्य समाचार
सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ | भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न | भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा | भैरहवा भन्सार कार्यालयको उत्साहजनक प्रगति: साउनदेखि असोजसम्म ३३ अर्बभन्दा बढी राजस्व संकलन | भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति |

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’

Ujyalosandeshonline 12632+ समाचार ( )
२० कार्तिक २०८३, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिनुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा एवं समग्र शान्ति–सुरक्षाबारे छलफल गर्नुभएको हो।

सो अवसरमा उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। साथै, नागरिकको जीउधनको सुरक्षामा ध्यान दिँदै अपराध नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अपनाउन र शान्ति–सुरक्षा व्यवस्था चुस्त बनाउन उहाँले निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार