मुख्य समाचार
भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न | भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा | भैरहवा भन्सार कार्यालयको उत्साहजनक प्रगति: साउनदेखि असोजसम्म ३३ अर्बभन्दा बढी राजस्व संकलन | भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी |

रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ

प्रेमचन्द्र झा 14+ समाचार ( )
२० कार्तिक २०८३, बिहीबार

रौतहट । प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित ‘न्यू तराई ट्रेडर्स’ नामक व्यापारिक प्रतिष्ठानबाट खानतलासीका क्रममा फेला परेको थप १४ लाख ६४ हजार ६०५ रुपैयाँसहित प्रतिष्ठानका सञ्चालक शेख कमरुललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उक्त रकम बरामद गरी सीमावर्ती क्षेत्रमा हुने अवैध नगद ओसारपसार र त्यसको स्रोतबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार