मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

खोलामा नुहाउने क्रममा भारतीय नागरिकको मृत्यु

Ujyalosandeshonline 12433+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेरमा भारतीय नागरिकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ झुम्सा स्थित तिनाउ खोलामा नुहाउने क्रममा भारत उत्तर प्रदेश, कानपुरका ३५ वर्षीय फहिम अहमदको डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा पाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

उनका अनुसार अहमद नुहाउने क्रममा डुबेर बेहोस भएपछि उनका साथीहरुले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदा उनको मृत्यु भईसकेको चिकित्सकले घोषणा गरेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार