रामेछापको मन्थली नगरपालिका-६ र खाँडादेवी गाँउपालिकाको-४ जोड्ने तामाकोशी नदीको आँपगाछि नजिक निर्माणाधीन मध्यपहाडी लोकमार्गको पक्की पुल । करिब २ वर्षसम्म रोकिएको निर्माणको काम म्याद थपेपछी धमाधम भैरहेको छ ।
तामाकोशी नदीमा निर्माणाधीन पुल
तस्बिर : रमेश ढुंगेल /रासस
५ चैत्र २०८२, बिहीबार