मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जाजरकोट भूकम्पपछिको क्षतिको आंकलन जारी

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङ्गमा गएको भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिने बताएका छन् ।

गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए ।

उनले भने,‘आजको बैठकमा हामीले निर्णय गरेका छौ । अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाडि बढाउछौं ।’

उनले भुकम्प गएको लामो समय हुँदापनि पुर्ननिर्माण एवं पुर्नस्थापनाको काम अगाढी बढ्न नसकेको बताए ।

उनले ६ महिनामा विस्तृत क्षति आंकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको बताए ।

गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ ।

उनले यो महिना भित्र नै क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनाको लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थाई समन्वय सम्र्पक कार्यालय स्थापना गर्ने बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै