मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपरासीमा ६४.५१ प्रतिशत मतदान

रासस 692+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । निर्वाचनमा जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागीताले ६४.५१ प्रतिशत मतदान भएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीमा चार जना अन्यसहित कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा लैजाने काम भइरहेको जनाइएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुगेपछि चाँडै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार