मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

४५ औं पर्यटन दिवको अवसरमा भैरहवामा सडक खाना महोत्सव

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

भैरहवा ।  ४५ औ विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपालको आयोजनामा भैरहवामा २ दिने सडक खाना महोत्सव आयोजना हुने भएको छ । विशेषतः भारतीय पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन् । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले संस्था स्थापनाको १८ औ स्थापन दिवस एवम ४५औं विश्व पर्यटन दिवस संगै मनाउने बताए । 

सेप्टेम्बर २७ र २८ तारेख भैरहवा खाना महोत्सव तथा सांगितिक साँझ–२०८१ आयोजना गरिएको उनले बताए । कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने उनले जानकारी दिए ।

महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए । कार्यक्रममा दुर्गेश थापा, समिक्षा अधिकारी, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभ तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने खरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार