मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौँ। विशेष अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार तथा  सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता आज विशेष अदालतमा उपस्थित भएका थिए ।

गुप्ताले गैरकानुनी रूपमा आफ्नो टिएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा नरहँदै रू ५२ करोड ५० लाख सेयर बजारमा लगानी गर्न भनी उपलब्ध गराएको र हिमालयन रि–इन्स्योरेन्स कम्पनीबाट रू दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० सो ब्रोकर कम्पनीमा पठाई उक्त ब्रोकर कम्पनीबाट दीपक भट्टलगायतका नाममा सेयर खरिद गर्ने गराउने कार्य गरेको आरोप थियोे । अदालतले यसअघि नै दीपक भट्ट, सुलभ अग्रवाल र शङ्कर अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार