मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

पत्रकार महासङ्ग अर्घाखाँचीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Ujyalosandeshonline 11169+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

अर्घाखाँची । नेपाल पत्रकार महासङ्ग अर्घाखाँची शाखाले निर्मल नवज्योति सुस्त मन:स्थिती विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विद्यालयका १७ जना विद्यार्थीलाई कपि र पेन वितरण गरिएको हो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्ग लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, पुर्व अध्यक्ष शोभाखर पन्थी, पत्रकार महासङ्गका निवर्तमान अध्यक्ष अशोक खनाल, विद्यालयका प्रधानाध्यापक कमला भुसाल लगायतले प्रेस स्वतन्त्रता र मजदुर दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम महासङ्गका अध्यक्ष गणेश खनालको अध्यक्षता, उपाध्यक्ष रुद्रमणी भुसालको स्वागत मन्तव्य र सचिव लक्ष्मण घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष गिता भुसाल, महासङ्गका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थि, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार