मुख्य समाचार
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल | ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम | रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने | खाडीको जीवनभन्दा गाउँ प्यारो | शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी | जेसीज सप्ताह–२०२६’ सुरु हुँदै |

राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय

Ujyalosandeshonline 11641+ समाचार ( )
५ जेठ २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ । आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममासक्ने निर्णय भएको जानकारी दिए । 

उनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरुपनि सहभागिता गराउने जानकारी दिएका छन् । उनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए । 

उनले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले पार्टीको पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अलिहे समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौँ । असोज मसान्त सम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ,’ उनले अगाडि भने,‘जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुपनि सहभागिता गराउने र कम्तिमा सात दिनकालागि उपत्यका बाहिरका जिल्लाका कार्यकताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । साथै रबिन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरुको लागि कानुनी सहायता र शुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद दिने साथै मिश्रलाई अदालतमा निशुल्क एवम स्वतस्फूर्त रुपमा बहस गर्न सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार