मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ऊर्जा मन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

Ujyalosandeshonline 11540+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पछिल्लो पटक सिंचाई मन्त्रालयको कुर्सी सम्हालेको ठीक १ सय दिन पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो सय  दिनका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

सार्वजनिक उक्त मुख्य उपलब्धिहरुमा उनले  ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना तर्फ राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध एवं समयानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर “ऊर्जाविकासमार्गचित्रतथाकार्ययोजना२०८१”तयारगरीस्वीकृतिकालागिनेपालसरकार, मन्त्रिपरिषदमा पेश गरिएको बताए ।

त्यस्तै, मन्त्री खड्काले जलस्रोत र सिंचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश भएको समेत बताए । 

साथै, ऊर्जा तर्फ ३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगमबीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको जानकारी दिए .

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार