मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘बाढि–पहिरो विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दारको काम अन्तिम चरणमा’

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । गृह मन्त्रालयले बाढि–पहिरो विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दार कार्य आज पनि जारी रहेको र सो कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन् । 

उनले भने, ‘विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्दार कार्य आज पनि जारी छ र यो अन्तिम चरणमा पुगेको पनि जानकारी गराउन चाहन्छु ।’

उनले विपद् प्रभावित घर परिवारलाई राहत, उद्दार लगायतका विषय प्रदेश स्थानिय एवंम सम्बन्धित प्रतिनिधिसँग समेत आवश्यक समन्वय, सहजीकरण प्रभावकारी रुपमा गर्न आठ वटा जिल्लामा मन्त्रालयका सहसचिवको नेतृत्वमा स्थलगत अनुगमन टोली आजैदेखि परिचालन गरिएको पनि जानकारी गराए । 

उनले भने, ‘विपद् प्रभावित घर परिवारलाई राहत, उद्दार लगायतका विषय प्रदेश स्थानिय एवंम सम्बन्धित प्रतिनिधिसँग समेत आवश्यक समन्वय, सहजिकरण प्रभावकारी रुपमा गर्न आठ वटा जिल्ला काठमाडौं, ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपालचोक र धादिङमा मन्त्रालयका सहसचिव ज्यूहरुको नेतृत्वमा सरोकार निकायको प्रतिनिधिहरुको समेत संलग्न रहेको स्थलगत अनुगमन टोली परिचालन आजैदेखि गरिएको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार