मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

निःशुल्क पानी बाड्दै ओमसतिया–४ का युवा

Ujyalosandeshonline 12431+ समाचार ( )
१ असार २०८१, शुक्रबार

भैरहवा । ठूलो बालापुर युवा परिवार ओमसतिया गाउँपालिका–४, रुपन्देहीले निःशुल्क खानेपानी वितरण सुरु गरेको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै शुक्रबारदेखि पानी वितरण सुरु गरिएको संयोजक सिकन्दर अलिले बताए । उनले भने, ‘अत्याधिक गर्मीलाई मध्यनजर गर्दै सर्वसाधारणलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले पानी वितरण सुरु गरेका छौं । यो कार्यक्रम एकदेखि डेढ महिनासम्म सञ्चालन हुनेछ ।’

दिन शुक्रबार (आज) करिब ४ सय जनालाई पानी वितरण गरिएको अलिले जानकारी दिए । ठूलो बालापुरमा सुरु गरिएको उक्त कार्यक्रमको सह–संयोजकको जिम्मेवारी स्थानीय युवाहरु राज कुमार गौड, राजु थापा र अन्नु अग्रहरीलाई दिइएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार