मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रहरी र कर्मचारीबिना सरकार हुन सक्दैन : विमलेन्द्र निधि

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ माघ २०८१, शनिबार

जनकपुर ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी संगठन र आफ्नै कर्मचारीका लागि देशैभरी इस्यु बनाउनु आवश्यक रहेको बताएका छन् । नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यक्ता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताएका हुन् ।

उनले भने, ‘यो नाटक रोक्न यसलाई इस्यु बनाउनुपर्छ र जोडदार आवाज उठाउनुपर्छ। संविधानले नै प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी तथा आफ्नै कर्मचारीका लागि अधिकार दिएको छ यसलाई कार्यान्वयनमा लाँदा कुनै कठिनाई हुँदैन ।’

निधिले केन्द्रमा कुनै दलका नेताहरुका लागि यो इस्यु नरहेकाले यसलाई हामीले नै इस्यु बनाउनुपर्ने बताए । एक अर्को प्रसंगमा निधिले संघियतालाई टिकाई राख्नका लागि संविधान संशोधन आजको आवश्यक्ता रहेको बताए । उनले अहिले कतिपयले संशोधन हुनु हुँदैन बताईरहेका छन्, अहिले संविधान संशोधन भएन भने यो संघिय प्रणालीमाथी नै प्रश्न चिन्ह् खडा हुने तर्फ सचेत गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार