मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

वडाअध्यक्ष ओली ८० हजार घुससहित पक्राउ

Ujyalosandeshonline 12450+ समाचार ( )
९ अशोज २०८१, बुधवार

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले घुससहित वडाअध्यक्षलाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका -२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले सेवा ग्राही सँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि माग गरेको ८० हजार रुपैयाँ घुस सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।

सहायक प्रवक्ता थपलियाका अनुसार ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानलाई पनि पक्राउ गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार