मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

Ujyalosandeshonline 12448+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले आज रङ्गशालाको अवलोकन तथा निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले रङ्गशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेल्नुभएको थियो ।

रङ्गशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुग्नुभएको थियो । सो अवसरमा उहाँले स्थानीय खेलाडीहरूसँग अन्तक्र्रियासमेत गर्नुभएको थियो । मन्त्री पोखरेलसँगै उहाँका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रङ्गशाला निरीक्षणमा सहभागी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार