मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन

रासस 692+ समाचार ( )
१ अशोज २०८३, बिहीबार

कर्णाली । कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत जिम्मेवारी सम्हालनुभएका शाही अग्रणी नेताका रूपमा स्थापित हुनुहुन्थ्यो । 

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ दैलेख बुडेली निवासी शाहीको ७७ वर्षको उमेरमा आज निधन भएको हो । हृदयघात भएपछि कर्णाली प्रदेश अस्पताल पुर्याइएका उहाँको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नेता शाहीको निधनप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार