मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीमा प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षाको पूर्ण तयारी : प्रमुख जिल्ला अधिकारी

Ujyalosandeshonline 12431+ समाचार ( )
५ माघ २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको छ। सिद्धार्थनगर–५ स्थित बाल मन्दिरमा निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

उहाँले उम्मेदवार, कर्मचारी र संवेदनशील क्षेत्रहरूको सुरक्षालाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको स्पष्ट पार्नुभयो। साथै, उहाँले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई आवश्यक सहयोग र समन्वयका लागि अपिल समेत गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार